स्थानीय तहको वेबसाइट अवरुद्ध रहेको सम्बन्धी सूचना।
प्रस्तुत विषयमा नेपाल सरकारले स्थानीय तहका लागि नयाँ वेबसाइट निर्माण गर्ने कार्य अघि बढाइरहेको हुँदा हाल यस गाउँपालिकाको पुरानो वेबसाइट बन्द रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
साथै, वेबसाइट बन्द रहँदा सेवाग्राही तथा आम नागरिकमा पर्न गएको असुविधाप्रति गाउँपालिका हार्दिक क्षमायाचना गर्दछ। नयाँ वेबसाइट निर्माण कार्य सम्पन्न भएपछि वेबसाइट पुनः सञ्चालनमा आउने व्यहोरा समेत अनुरोध छ।
कुमाख गाउँपालिका
सल्यान, कर्णाली प्रदेश।